अहिलेको सरकार युद्ध चाहन्छ – रणदिप

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेतृत्वको नेकपा कालीकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी( रणदिप) ले अहिलेको सरकारले युद्ध चाहेको आरोप लगाएका छ्न ।
शान्तिपूर्ण अवस्था आइसक्दा पनि आफ्नो पार्टीका नेताहरुलाइ पक्राउ पुर्जी जारी गर्नुले शान्ती नभई युद्धमा जवरजस्त धकेल्न खोजेको बताएका छ्न । पचालझरनामा युबा संगठनको प्रशिक्षण कार्यक्रममा बोल्दै सेक्रेटरी रणदिपले सो कुरा बताएका हुन ।
उनले यस अघि सरकार संग भएको ३ बुद्वे सहमती लाई बेवास्ता गरेर राज्यले झुठ्ठामुद्दा लगायर नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र क्रान्तीको गला रेट्ने खेल खेलीरहेका आरोप लगाए । सरकार युद्धमा फर्काउन चाहन्छ तर पार्टी एकीकृत जनक्रान्तीको कार्यदिशा बाट बिचलित नहुने नेता रणदिपले ठोकुवा गरेका छ्न ।
नेता रणदिपले युद्द नहुदा त पुलिस को बुटमा करोडौ भ्रष्टाचार गर्ने सरकारी मन्त्रीहरु युद्द भए सामाग्री खरिदको नाममा खरबौं भ्रष्टाचार गर्ने सपना देखेको तर त्यो सपना पूरा नहुने रणदिपको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित