कर्नाली प्रदेशमा आइटिएफ गठन,खेल क्षेत्रमा नयाँ आयाम

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशमा पहिलो पटक आइटिएफ गठन भएको छ ।अन्तर्राष्ट्रिय तेकेन्दो संघ(आइटिएफ)को प्रदेश कमिटी गठन भएको छ।
कर्नाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले होम बहादुर सुनारको अध्यक्षतामा समिती गठन भएको छ ।
जसको उपाध्यक्षमा गजेन्द्र थापा,दिपक बिक,सचिब हिमाल लामा,कोषाध्यक्ष नन्द कुमार बिक सहित ४ सदस्य रहेको बताइएको छ कर्नालीका ६ वटा जिल्लाको सहभागिता रहेको कालीकोटका अध्यक्ष गगन कुमार बिकले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित