जसपाका प्रदेश सदस्य माओवादी केन्द्रमा प्रवेश,पूर्व मुख्यमन्त्रि शाही द्धारा स्वागत

7
SHARES
15
VIEWS

कालीकोट ।खांडाचक्र नगरपालिका ३का जसपाका कर्नालि प्रदेश सदस्य श्री प्रसाद पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन ।आज विहान भएको प्रशिक्षण कार्यक्रममा कर्नालि प्रदेशका पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालि कांग्रेसका नगर सदस्य सर्पराज पाण्डे,एमालेका नगर कमिटी सदस्य पदम पाण्डे समेत माओवादीमा प्रवेश गरेको बताइएको छ ।

सो कार्यक्रममा नेकपा(माओवादी केन्द्र) कालीकोटका संयोजक लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र) लगाएतका नेताहरुले स्वागत गरेका छन ।

सो कार्यक्रममा भरत बहादुर शाहीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले देशमा माओवादी केन्द्र निर्णायक भएको र यसमा सबैको एकता जरुरी भएको बताउदै सबैको भविष्य माओवादीमा रहेकाले जिल्ला बासि एक भएर अघि बढ्न माओवादी नै मुख्य शक्ति भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित