पचालझरना उपाध्यक्ष अल्किना प्रदेश समन्वय परिषद सदस्यमा मनोनीत

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नाली प्रदेश सरकारले कर्नाली प्रदेश समन्वय परिषद गठन गरेको छ।मुख्यमन्त्री स्तरको बैठकको निर्णय अनुसार कालीकोट बाट पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमलाइ तोकिएको छ । प्रदेश र संघको काम कामकारबाहीलाई सहजीकरणका लागि गठीत समितिमा यस अघि पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने रहेकी थिइन । उक्त समितिमा रुकुम र जुम्ला जिल्ला समन्वयका प्रमुख,दैलेख जिल्लाबाट चामुण्डा बिन्द्रासैनि नगर प्रमुख लगाएत १० जिल्लाका जनप्रतिनिधि रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित