कालीकोट प्रहरी प्रबक्ताको जिम्मेवारी सुबराज बमलाइ

7
SHARES
15
VIEWS

कालीकोट ।जिल्ला प्रहरी कार्यालय कालीकोटको प्रबक्ताको जिम्मेवारी प्रहरी निरीक्षक सुबराज बमलाइ तोकिएको छ ।जिल्ला प्रहरी कार्यालय कालीकोटमा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रमुख डिएसपी जयस्वर रिमाल जिल्ला पुग्ने बित्तिकै प्रहरी निरीक्षक बमलाइ प्रबक्ताको जिम्मेवारी तोकिएको बताइएको छ । जिल्लामा सुचना अधिकारीको रुपमा प्रहरी निरीक्षकलाई जिम्मा दिदै आएकोमा अब देखि प्रबक्ताको समेत जिम्मेवारी दिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । आज देखि प्रबक्ता बमको फोन नम्बर सहित सम्पर्कका लागि अनुरोध गरिएको छ । सुचना संचारमा एकरुपता कायम जिम्मेवारी ठोस गरिएको प्रहरी प्रमुख डिएसपी रिमालले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित