विप्लव नेकपा कालीकोटले प्रशासन कार्यलय मार्फत बुझायो ज्ञापन पत्र

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेकपा कालीकोटले तिन बुद्धे सहमति कार्यन्वयनका लागि ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा मार्फत ज्ञापन पत्र बुझाइएको छ ।

नेकपा कालीकोटका जिल्ला इन्चार्ज कर्ण बहादुर भण्डारी(विराट),जिल्ला सेक्रेटरी मनिलाल ऐडी (रणदिप) सहितका नेताहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाएको सेत्रेटरी रणदिपले बताएका छन ।

यस अघि पक्राउ पुर्जि जारी गरेपछि विप्लव नेकपा सहितका अन्य दलका नेताहरुले सयुक्त रुपमा आन्दोलनको घोषणा समेत गरेका छन ।सोही क्रममा नेकपा कालीकोटले ज्ञापन पत्र बुझाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित