तिलागुफामा विशेषज्ञ चिकित्सक सहित स्वस्थ्य शिविर संचालन

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफामा कर्नालि स्वस्थय विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा स्वस्थ्य शिविर हुने भएको छ ।

उपप्रमुख संग स्वस्थ्य शिविर कार्यक्रम अन्तरगत कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका सर्जन विशेषज्ञ डाक्टर सुर्यमान म्यांगो,वाल रोग सन्दिप श्रेष्ठ,आँखा रोग विशेषज्ञ विश्वराज तिमिल्सेना,दन्तरोग विशेषज्ञ कविराज पौडेल,टंक आचार्य सहितका चिकित्सकहरुको उपस्थितिमा स्वस्थ्य शिविर हुने तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताएका छन ।उनका अनुसार जेष्ठनागरिकहरुलाई धर्ति फाउण्डेसन मार्फत यातायातको सुविधा दिइने बताइएको छ ।

भाद्र ४ गते देखि नगर अस्पताल रांचुलिमा शिविर हुने भएको छ । जिल्ला बाहिर विरामीका लागि उपचार गर्नु पर्ने अवस्थाबाट सहजता कायम गर्न गएको महिनामा तिलागुफा नगरपालिका र कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला विच सम्झौता भए अनुसार शिविर हुन लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित