पचालझरनाले दियो जेष्ठनागरिकलाई थर्माेस र फिल्टर , बुढाबुढी खुशी

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाले जेष्ठनागरिकलाई थर्माेस फिल्टर वितरण गरेको छ ।

वडाका जेष्ठनागरिकलाई पचालझरना गाउँ पालिका वडा न.७का वडा अध्यक्ष कल बहादुर ऐडीले जेष्ठनागरिकलाई स्वच्छ पानि खानका लागि फिल्टर र तातो पानि खानका लागि थर्माेस वितरण गरेको हो ।

आइतवार एक कार्यक्रमका विच जेष्ठनागरिकलाई वितरण गरिएको सामाग्रि बुझ्दै वडा न.७ नानिकोटका बाघविरे बोहोराले आफुहरुलाई हिंउदको समयमा चिसो बढ्ने भएकाले बुढाबुढीको मर्म बुझेर थर्माेस दिएकोमा धन्यवाद दिएका छन । पचालझरना ७का वडा अध्यक्ष कल बहादुर ऐडीले आफुले जेष्ठनागरिकको पक्षमा निरन्तर सेवा गर्ने बताएका छन ।

गएको वर्ष पनि स्थानिय सरकारले वडा न.३,४ र ५मा फिल्टर र थर्माेस वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित