कालीकोट । तिलागुफा नगरपालिकाकी जौमति अधिकारीले विमा राहत पाएकी छन । नेश्नल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिले जौमतिलाई तिन लाख राहत प्रदान गरेको छ ।होटल व्यवसायका लागि लिएको कर्जा वापत लिएको ऋणको विमा दावि प्रदान गरिएको बताइएको छ ।
नेश्नल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.नाग्म शाखाका प्रमुख महनविर शाहीका अनुसार जौमति अधिकारीका पति कश्मेर बहादुर अधिकारीको गएको बैशाखामा मृत्यु भएको थियो ।उनको नाममा बांकी रहेको २५३००० घटाई बाकि रकम १३७०००आफन्त जौमतिलाई चेक प्रदान गरिएको हो ।
सो विमा हस्तान्तरण कार्यक्रममा तिलागुफा नगरपालिका शंकर प्रसाद उपाध्याय र शाखा प्रबन्धक महनबिर शाही द्वारा हस्तान्तरण गरिएको हो ।यस अघि संस्थाले विमा राहत प्रदान गरेको थियो ।
Discussion about this post