धरान पुगेर प्रचण्डले हर्क साङ्पाङ संगै गरे बृक्षारोपण

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड धरान पुगेर बृक्षारोपण गरेका छन । कलाकार जेवि टुहुरेको स्मृतिमा बृक्षारोपण गरिएको हो । धरानका प्रमुख हर्क साङ्पाङ राई,उपप्रमुख अइन्द्र बिक्रम बेघा लगायतको टोलिका साथ प्रचण्डले बृक्षारोपण गरेका हुन ।

धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृति कार्यक्रममा वृक्षरोपण गरिएको प्रचण्डको सचिवलायले जनाएको छ । सो कार्यक्रममा प्रचण्डले आफु धरान बासिलका लागि निरन्रत साथ रहने समेत प्रतिवद्धता व्यक्त गरेका छन ।

केही समय अघि धरान उपमहानगरपालिकाका प्रमुख साङ्पाङले काठमाडौंमा प्रचण्डलाई भेटेर धरान आउन निम्तो दिएका थिए । साङ्पाङ धरानका स्वतन्त्र उपप्रमुख हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित