शाहसी बने विप्लव नेकपा कालीकोटको सेक्रेटरी

7
SHARES
15
VIEWS

कोहलपुर । विप्लव नेकपाले देश भर सम्मेलन गरेको छ । कालीकोट जिल्लाको चौथो जिल्ला सम्मेलनबाट पलांता गाउँ पालिकाका पदम विक(शाहसि)जिल्ला सेक्रेटरीमा सर्वसम्मत भएका छन ।

३९ सदस्य जिल्ला कमिटि गठन गर्दै सम्मेलन सम्पन्न भएको बताइएको छ । यस अघि जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेका मनिलाल ऐडी(रणदिप)ले जिम्मेवारी हस्तान्तरण गरे संगै उनि सेक्रेटरीमा सर्वसम्मत भएका हुन । चौथो जिल्ला सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य भरत बम(रणविर)कर्ण भण्डारी(विराट) लगाएतका नेताहरुको उपस्थितिमा उद्घाटन भएको सम्मेलन विहबार बन्द शत्र मार्फत नेतृत्व चयन भएको बताइएको छ ।

यस अघि कालीकोट जिल्लाको सेक्रेटरीको जिम्मेवारी सम्हालेका शाहसिले अहिले पाएको जिम्मेवारीले कालीकोट जिल्लामा दलितको तर्फबाट नेतृत्वमा पुगेको दोस्रो पटक हो । यस अघि बैद्य नेतृत्वको नेकपा माओवादी हुंदा गोरिकला विक (मानुसि) जिल्ला सेक्रेटरी बनेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित