लुम्विनि प्रदेशका आन्तरिक मामिला मन्त्रि शर्मा द्धारा बांसगडि क्याम्पसको भवन उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । लुम्विनि प्रदेशको बर्दियमा रहेको बांसगढी बहुमुखि क्याम्पसको प्रशासकिय भवन उद्घाटन गरिएको छ ।

लुम्विनि प्रदेश सरकार र क्याम्पसको लगानिमा निर्मित प्रशासकिय भवनको लुम्विनि प्रदेशका आन्तरिक मामिला मन्त्रि तिलकराम शर्मा(हिमाल)बाट उद्घाटन गरिएको हो ।

उक्त भवन निर्माण संगै क्याम्पसको काम काज गर्न सहज भएको क्याम्पस प्रमुख इश्वरी प्रसाद रिजालले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित