पत्रकार सार्की माथी आक्रमण गर्ने लक्ष्मण बमलाइ कारबाही गर्न प्रेस सेन्टर कालीकोटको माग

7
SHARES
15
VIEWS

कालीकोट । गएको शनिबार पलाता गाउँ पालिका पुर्ब अध्यक्ष लक्ष्मण बमले पत्रकार धन बहादुर शार्किमाथी गरेको आक्रमण प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस सेन्टर कालीकोटका सचीव पुर्ण सिंह बम द्वारा हस्ताक्षर बिज्ञप्तिमा एक्काइसौं शताब्दिमा भन्न बोल्न पाउने अधिकारलाई बेवास्ता गर्दै पुर्ब अध्यक्ष लक्ष्मण बमले पत्रकार सार्की माथी गरेको आक्रमण निन्दनीय भएको जनाएको छ ।

उक्त घटनाका दोषि लक्ष्मण बमलाइ कानुनी कार्बाहिका लागि जोडदार माग गरेको छ ।पिडित पत्रकार शार्किले आफू असुरक्षित रहेकाले मान्म पुगेको बताउदै कानुनी प्रक्रियामा अघि बढ्ने बताएका छ्न ।

आफुलाइ गाउँ जाने वातावरण गरिदिन पत्रकार महासंघ,नागरिक समाजलाई अनुरोध गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित