अस्पताल ब्यबस्थापन समितिले पायो पुर्णता,अध्यक्ष मल्लले गरे पदभार ग्रहण

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय देखि रिक्त रहेको कालीकोट जिल्ला अस्पताल ब्यबस्थापन समितिले पुर्णता पाएको छ । आइतबार अस्पताल ब्यबस्थापन समिती कालीकोटका अध्यक्ष गोगन बहदुर मल्ल सहितका पदाधिकारीहरुले कार्यभार सम्हालेका हुन   ।

अध्यक्ष संगै सदस्यहरुमा ज्ञानदेबी न्यौपाने(बुढा),पटक शाही,अग्र बहादुर बोगटीले पदभार ग्रहण गरेको बताइएको छ ।

पदभार ग्रहण पछि बसेको पहिलो बैठकले करारमा रहेका कर्मचारीको म्याद थप्ने र क्यान्टिन संचालनका लागि निरन्रता दिने दिने भएको समितिका सदस्य पटक बहादुर शाहीले बताए ।

उनले भने साउन देखि लागु हुने गरी कर्मचारीहरुको म्याद थप्ने बारेमा समितिको पूर्णता पछि म्याद थप्ने भएकाले सो निणर्य गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित