जिल्ला समन्वय समिति कालीकोटको प्रवक्तामा बम

7
SHARES
15
VIEWS

कालीकोट । प्रवक्ताको जिम्मेवारी बमलाई तोकिएको छ ।सोमबार जिल्ला समन्व्य समिति कालीको्टको बैठकले समन्वय सदस्य अज बहादुर बमलाई तोकेको छ ।

जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत(विक)का अनुसार सुचनाहरुको एक रुपताका लागि प्रवक्ताको जिम्मेवारी तोकिएको बताएकी छन ।

अहिले विभिन्न स्थानिय तहहरुले समेत प्रवक्ताको जिम्मेवारी दिन शुरु भएको छ भने जिल्लाका सरकारी कार्यालयहरुले सुचना अधिकारी समेत तोकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित