चामल बिपन्नलाइ बांडिएको हो हिनामिना हैन- पुर्ब अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका पुर्ब अध्यक्ष सेजुवलाले बिपन्नलाइ चामल बितरण गरिएको तर हिनामिना नभएको वताएका छन ।
केही समय पहिले वडा नम्बर ३,४,५,७ र ८मा बितरण गरिएको चामल हिनामिना भएकाे समचार बारे खण्डन गर्दै पुर्ब अध्यक्ष सेजुवालले सो कुरा बताएका हुन ।
उनले भने पचालझरना गाउँ पालिका भरि वडा न ३,४ ,५, ८गाउ पालीका दर्जि र दलित समुदायका बिपन्न परिवारलाई एक सय बाेरा चामल निशुल्क बाडिएकाे कुरा हो केही बिपन्न बाढि पिडितको निधन हुंदा काजकिरिया र बिवाह आदिमा समेत एकल महिला गरिब किसानलाई ५० बाेरा बाडेकाे बताएका छ्न ।
बांडिएकाे चामल उनिहरुले कसलाई दिएको र के गरे उनिहरुकै जिम्मेवारी भएको जनाउदै के कसरी भएको हो ?भन्ने बारेमा नबुझि स्थानियलाई साेधपुछ गरि सामाजिक सञ्जालका भरमा एक पटक पनि सम्बन्धित मान्छे संग नसाेधि पुर्बाग्रहि तरिकाले एक पक्षिय रुपमा प्रचारप्रसार गर्ने मिडिया र सम्बन्धित पत्रकारका बारेमा कानुनी प्रक्रियामा अघि बढ्ने पुर्ब अध्यक्ष सेजुवालको भनाइ रहेको छ ।
उक्त समचारले कुनैपनी मानिसको ब्यक्तिगत अधिकार माथी आंच आउने काम गरेको प्रती गम्भीर हुंदै मिडियाको सर्बोच्च निकाय प्रेस काउन्सिल मार्फत अघि बढ्ने बताएका हुन ।त्यस भन्दा अघि इलाका प्रहरी कार्यालयमा कानुनी प्रक्रियामा अघि बढ्ने सेजुवालको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित