रास्कोट ५ ले गर्‍यो दुई जनालाइ सम्मान

7
SHARES
15
VIEWS

कालीकोट।रास्कोट नगरपालिका वडा न.५ ले दुई कर्मचारीलाई सम्मान गरेको छ ।
रास्कोट नगर पालिका ५ का भिम सुनार र डबल तिरुवालाइ सम्मान गरेको हो ।रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कैलाली जिल्ला महोन्याल गाउँ पालिका अध्यक्ष देबिदत्त उपाध्यायको विशेष आतिथ्यता भएको कार्यक्रममा रास्ट्रीय वार्णिज्य बैंकमा छैटौं तहमा नाम निकाल सफल भिम सुनार र आयुबेद्व शाखा रास्कोटमा कार्यरत ५ औं तहमा बढुवा भएका डबल तिरुवालाई वडा कार्यलयले सम्मान गरेको हो ।
दुबै जना रास्काेट नगरपालिका ५ का स्थायी बासिन्दा हुन ।उक्त कार्यक्रममा वडा अध्यक्ष मन तिरुवाको अध्यक्षतामा भएका कार्यक्रममा स्थानीय बासिको उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित