फुकोट-तिखात्ती जोडियो सडक,फुगाड खोलामा काठेपुलको नगर प्रमुख शाहीद्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर पालिका र पचालझरना गाउँ पालिका बिचमा पर्ने फुगाड खोलामा काठेपुल जोडिएको छ । रास्कोट नगर पालिकाको ५ लाख लगानिमा उक्त पुल सम्पन्न भएको हो । आज नवमिको दिन पारेर नगर प्रमुख धर्मराज शाहीले उद्घाटन गरेका हुन ।उक्त पुलले रास्कोटको माथिल्लो क्षेत्रका समुदायलाइ पचालझरना गाउँ पालिकाको तिखात्ती हुँदै नानिकोट देखि बाजुरा जान सहज हिने बताइएको छ ।रास्कोट नगरपालिकाका प्रमुख शाहीले मोटरसाइकल चढेर उद्घाटन गरेको वडा नम्बर ९ का अध्यक्ष तथा नगर प्रबक्ता धन बहादुर धामिले बताए । उनले भने कर्नाली करिडोरको बैकल्पिक मार्गका रुपमा सो सडकलाइ लिएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित