लगातरको वर्षाले जनजीवन प्रभावित,ठाउँ ठाउँमा पहिरो,आवतजावतमा कठिनाइ

7
SHARES
15
VIEWS

कोहलपुर ।लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ ।दशैको दिन देखि परेको वर्षाले ठाँउ ठाउँमा पहिरो जांदा सडक अबरुद्ध भएको छ । नेपालगंज हुँदै सुर्खेत जुम्ला जाने सडकमा समस्या आएको बताइएको छ ।पछिल्लो वर्षाले जिल्लामा मानवीय क्षेती नगरेको तर सुनारखोलामा पहिरो आउँदा आवतजावत कठिनाई भएको प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालले बताए । उनले अहिले सम्म जिल्लाका कुनै पनि स्थानमा कुनै क्षेती नभएको बताए । उक्त बाटो खुलाउन पहल भैरहेको डिएसपी रिमालले बताएका छ्न ।नेपालगंज देखि सुर्खेत जाने बाटोमा समेत अबरुद्ध भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित