कालीकोटका स्वतन्त्र उम्मेदवार बरालका २८ बुद्वे प्रतिबद्धता सार्बजनिक

7
SHARES
15
VIEWS

कालिकोट  ।नेकपा(माओवादी केन्द्र)का नेता काशिचन्द्र बरालले आफुले स्वतन्त्र उम्मेदवार दिनाका कारण सहित २८ बुद्वे प्रतिबद्धता सार्बजनिक गरेका छ्न ।आज पत्रकार सम्मेलन मार्फत कालीकोट जिल्लालाइ समृद्धि बनाउनेका लागि विभिन्न रचनात्मक कामहरु समेटिएको २८ बुद्वे प्रतिबद्धता जारी गर्दै शासकहरुको राज अन्त्य गर्नकै लागि आफुले बिद्रोह गरेको बताएका छन । बरालले जिल्लामा आफुले बिजयी भएपछी ५ सय जना युबालाइ रोजगारी दिने देखि स्वास्थ्य, शिक्षा,खानेपानी,सडक,पर्यटनमा कायापलट गर्ने गरी नयाँ योजना ल्याउने बताएका छ्न ।उनले माओवादी भित्र लगातार एकै ब्यक्तिले सत्ता संचालन गर्ने प्रवृत्तिको बिरुद्व आफु अघि बढेको र जनताले आफुलाइ साथ दिने दाबी गरेका छ्न । जिल्लामा संघीय निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही,एमालेका नगेन्द्र शाही सहित स्वतन्त्र बाट काशिचन्द्र बरालका साथै राप्रपाका धन बहादुर बुढा र नेमकिपाका खड्गराज शाहीको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित