बैंकको चर्को ब्याजदर विरुद्ध व्यावसायिको आन्दोलन

7
SHARES
15
VIEWS

सुर्खेत ।पछिल्लो समय बैंकहरुले लगानी गर्दा चर्को ब्याज लिएको भन्दै सुर्खेतका व्यावसायि आन्दोलनमा उत्रिएका छ्न ।सुर्खेतका ब्यबसायीहरुले कालो ब्यानर सहित बिरोध प्रदर्शन गरेका  छ्न । सयुंक्त व्यावसायिहरुले बिरेन्द्र नगर बजारमा र्‍याली सहित बिरोधमा उत्रिएको सहकर्मी तारा नेपालिले बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित