म माथी हमला भयो -जनक आचार्य

7
SHARES
15
VIEWS

कालीकोट । शहीद डिल्ली प्रसाद आचार्यका छोरा जनक प्रसाद आचार्यले आफू माथी वाइसीएलका कार्याकर्ताले हातपात गरेको आरोप लगाएका छ्न ।उनले नेकपा(माओवादी केन्द्र) कालीकोटको बिस्तारीत बैठकमा सहभागी हुंदा आफुलाइ स्वतन्त्र उम्मेदवार काशी चन्द्र बरालको आफन्त भएको भन्दै आफू माथी हातपात गरेको भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन । शहीद परिवार माथिको हमलाले जिल्लाका ४ सय बढी शहीदमाथी हमला भएको बताएका छ्न ।हातपातमा सहभागी वाइसीएल कार्यक्रतालाइ कारबाही र बाहिर निकाल्ने नेतृत्वले आलोचित नहुंदा सम्म अखिल(क्रान्तिकारी)प्रदेश सदस्य नरहने आचार्यले बताएका छ्न ।त्यस सम्बन्ध वाइसीएलका दिपक बिस्टले बागी उम्मेदवारको प्रस्तावक जगेन्द्र प्रसाद आचार्यलाइ बाहिर पठाएको हो तर आचार्यले जनकलाइ बाहिर पठाइदिने भनेको बारेमा सुचना गर्दा हातपात भएको भनाइ सत्य नभएको बिष्टले बताए । नेकपा (माओवादी केन्द्र)जिल्ला संयोजक लक्ष्मी चौलागाईंले विद्यार्थी नेता जनक आचार्यलाई बाहिर पठाउन नभनेको बताएका छ्न ।बैठकमा स्वंयम जनक आचार्यले मंचमा आएर पार्टीलाई सुझाब दिएको बताउदै संयोजक चौलागाईंले सकारात्मक सन्देश दिएको प्रती संकेत गर्दै हातपात नभई सामान्य कुरा भएकाले पत्रकार सम्मेलन गरिहाल्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित