नेपाली कांग्रेस कालीकोट द्वारा गठबन्धन सम्बन्धि धारणा सार्बजनिक

7
SHARES
15
VIEWS

कालीकोट । आगामी निर्वाचन सम्बन्धि नेपाली कांग्रेस कालीकोटले आफ्ना निर्णय सार्बजनिक गरेको छ ।
नेपाली कांग्रेस कालीकोटको बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले लिएका निर्णय सार्वजनिक गरेको हो ।जिल्ला कार्यसमितिका सभापति अम्म बहादुर शाही र प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेदवार हिक्मत बहादुर बिस्टको उपस्थितिमा पत्रकार सम्मेलन मार्फत निर्णय सार्बजनिक गरिएको जिल्ला सचीव नगेन्द्र बिस्टले बताए ।
सचिब बिस्टले जिल्लाको बैठकले बाढी पहिरोले ज्यान गुमाएका कांग्रेस नेता मान बाहादुर शाही सहितका मृतकहरु श्रदान्जली सहित शोक प्रस्ताव पारित गरेको,जिल्ला सभापति अम्म बहादुर शाहीको नेतृत्वमा ५ सय १ सदस्य निर्वाचन परिचालन समिति गठन गरिएको बताइएको छ ।
त्यसका साथै जिल्लामा केन्द्रिय गठबन्धन प्रती प्रतिबद्ध रहनुका साथै गठबन्धन दलका बिचमा बसेर साझा प्रतिबद्धता सार्वजनिक गर्ने बताइएको छ ।
आगामी कात्तिक ६ गते सुर्खेतमा गठबन्धन दलका केन्द्रिय नेताहरुको उपस्थितिमा सयुक्त कार्यक्रम मार्फत एकीकृत समाजवादीका उम्मेदवार बिश्वराज बमले दिएको उम्मेदवारीका बारेमा पनि छलफल हुने नेपाली कांग्रेस का प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेदवार हिक्मत बिस्टले बताए ।
जिल्ला सभापति अम्म बहादुर शाहीले बिगतको इतिहासमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित