कालीकोटमा हामी एक छौं – बाम लोकतान्त्रिक गठबन्धन

7
SHARES
15
VIEWS

कालीकोट ।बाम लोकतान्त्रिक गठबन्धन दल प्रमुख घटक नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेकालीकोटको सयुक्त बैठक सम्पन्न भएको छ ।जिल्लामा उपलब्ध नेता तथा कार्यक्रताहरुको उपस्थितिमा भएको सयुक्त बैठकका सहभागी नेताहरुले आ आफ्ना बिचारहरु राखेका थिए ।नेपाली कांग्रेस कालीकोटका सभापति अम्म बहादुर शाहीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का पोलिट ब्युरो सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र क का माओवादी केन्द्रका उम्मेदवार दुर्ग रावत,प्रदेश निर्वाचन क्षेत्र ख का नेपाली कांग्रेसका उम्मेदवार हिक्मत बिस्ट लगाएतका दुबै दलका जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको बताइएको छ । बैठकमा नेताहरुले कालीकोट जिल्लामा बाम लोकतान्त्रिक गठबन्धन भित्र एकता रहेको सन्देश दिएका छ । निकट भबिस्यमा दुबै दलको बैठक बसि साझा प्रतिबद्धता सार्वजनिक गर्ने बताइएको छ । पालिका र प्रदेश तथा जिल्ला स्तरमा निर्वाचन परिचालन टोलि बनाइ अघि बढ्ने बताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित