पचालझरना १ सिकुका एमाले नेता न्यौपाने माओवादी प्रबेश,जिल्ला सचिब अग्निले गरे स्वागत

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(एमाले)पुर्ब जिल्ला सदस्य जशिराम न्यौपानेले माओवादी प्रबेश गरेका छन ।नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ कमिटी वडा नम्बर १ मा आज भएको अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रममा एमाले कालीकोटका सल्लाहकार सदस्य तथा पुर्ब जिल्ला सदस्य जशीराम न्यौपाने,महिला नेतृ मुना न्यौपाने,युबा संगठन जिल्ला सदस्य दुर्ग न्यौपाने सहितका नेताहरु एमाले परित्याग गरेर माओवादी प्रबेश गरेका हुन ।नवप्रबेशीहरुलाइ माओवादी केन्द्र जिल्ला सचिब तथा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही,पचालझरना गाउँ पालिका पुर्ब अध्यक्ष तथा माओवादी केन्द्र पचालझरना गाउँ कमिटी इन्चार्ज तारा न्यौपानेले स्वागत गरेका हुन ।उक्त कार्यक्रममा बोल्दै २०५८ साल देखि नेकपा(एमाले)मा काम गरेर आएको तर एमालेले देशको बारेमा केही काम गर्न नसक्ने भएकाले प्रतिगामी कित्तामा उभिएकाले परित्याग गरेको बताएका छन । उनले भने ६५ वर्ष उमेर पुगेको र बाकी दिन सिकु बासी जनतामा उत्तरदायी हुंदै माओवादीमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित