भाइरल जितेगडा पुल,बिपद पर्यटक स्थल बन्यो

7
SHARES
15
VIEWS

कालीकोट ।बाढिले बगाएको जितेगडा पुलमा काठको सिढी जोडिए संगै आवतजावतमा सहज भएको छ ।
जितेगडा बाट लालिघाट जोड्ने उक्त पुलको आधा भागमा काठको सिढी जोडिएको फोटो यतिबेला भाइरल भएको छ ।स्थानीय नरजंग मल्ल सहितका यातायात व्यावसायि र बजारबासिले निर्माण गरेपछी उक्त पुलबाट जिल्लाका एक नगरपालिका चार गाउँ पालिका सहित बाजुरा र मुगुका साथै हुम्लाका केही भुभागमा आवतजावत गर्न सहज बनेको हो ।
उक्त पुल सुचारु भए संगै राजनीतिक दलका नेताहरु प्रती कटाक्ष भएपनी बिपदको समयमा आवतजावत गर्न सहज भएको स्थानीयले बताएका छ्न ।स्थानीय नरजंग मल्लले सुर्खेत नेपालगन्ज हुँदै काठमाडौ जाने समुदायले दुख पाउने अवस्था आएपछी यो विधि अपनाएको बताए ।उक्त पुललाइ बिपदको बैकल्पिक बिधीका साथै बिपद पर्यटक स्थलको समेत  संज्ञा समेत दिएका छ्न । अहिले उक्त पुलले स्थान पाएको छ।उक्त पुल संगै कर्नाली करिडोर जोड्ने यातायातका साधन आवतजावत खुलालु पुल पनि भाइरल बनेको थियो । अहिले उक्त पुलबाट पहिरोका कारण बाटो अबरुद्ध भएपछी बन्द भएको छ ।
कर्नालिको करिडोरको बाजुराको पिलिचौर सम्म ठाउँ ठाउँमा पहिरो गए पछि सान्नित्रीबेणिको रकु कोट देखि पचालझरना सम्म जिपहरु संचालनमा आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित