कर्नाली हाइड्रो र केबुलकार पहिलो प्राथमिकता -प्रचण्ड

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कालीकोटको गौरवको आयोजना फुकोट कर्नाली हाइड्रो र मान्म सुनथराली केबुलकारलाई पहिलो प्राथमिकतामा रहेको बताएका छ्न ।
आज कालीकोटको खांडाचक्र र रास्कोटमा आयोजित जनसभालाइ सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।
कालीकोट लगाएतका ठाउँमा सम्बोधन गरेका नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पुर्ण बहादुर खड्का, माओवादी केन्द्रका प्रदेश इन्चार्ज काली बहादुर मल्ल लगाएतका नेताहरुले गठबन्धनका बारेमा बोल्दै आगामी निर्वाचनमा बाम लोकतान्त्रिक उम्मेदवारलाई बिजयी गराउन अनुरोध समेत गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित