कालीकोटमा एमाले अग्रता कायमै

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको एक निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेकपा(एमाले)को अग्रता रहेको छ । मंगरबार सांझबाट शुरु भएको मतगणनामा नेकपा(एमाले)का नगेन्द्र शाहीले ३हजार ४ सय ६७र नेकपा(माओवादी केन्द्र)का महेन्द्र बहादुर शाहीले ३हजार ४ सय १३ मत प्राप्त गरेका छन । नेकपा(एमाले)का उम्मेद्धार नगेन्द्र शाही ५४ मतमा अग्रतामा रहेका छन ।

हाल सम्म शुभकालिका गाउँ पालिका र महाबै गाउँ पालिकामा मतगणना सम्पन्न भएको छ । त्यसै गरी प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र कबाट नेकपा(एमाले)का कुर्मराज शाहीले ३हजार ४सय ६५मत प्राप्त गरेका छन भने नेकपा(माओवादी केन्द्र)का दुर्ग रावतले ३हजार २सय ५७ मत प्राप्त गरेको बताइएको छ ।

कुर्मराज शाही २ सय ५ मतले अघि रहेका छन उक्त क्षेत्र एमाले उम्मेद्धार शाहीको गृह क्षेत्र रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित