पचालझरनामा उपाध्यक्ष द्धारा शैक्षिक संस्था अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले पचालmभरना वडा न.१मा स्थलगत अनुगमन गरेकी छन । वडा स्तरका विकास निर्माण तथा अन्य कामका बारेमा अनुगमन गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा शैक्षिक सुधारका लागि विद्यालयका भवन तथा आवश्यक पर्ने साधन श्रोतका बारेमा  अनुगमन गरिएको वडा अध्यक्ष विर्खे शार्कीले बताए । उनका अनुसार गाउँ पालिका भित्रका समस्यालाई हल गर्न वडा न.१बाट अभियान शु्रवात गरिएको बताइएको छ ।

गाउँ पालिका उपाध्यक्ष अल्किना बमले स्वस्थ्य,शिक्षा र खानेपानिलाई अभाव हुन नदिन वडा न. १बाट अनुगमनको शुरुवात भएको र वडा न.९ सम्म सबै वडा तथा गाउँमा पुगेर जनताका समस्या बुझ्ने बताएकी छन ।

आज पहिलो दिन वडा न.१को सरस्वति मावि सिकु हुंदै अभियान शुरुवात भउको र सबैलाइ सुझाव दिन उपाध्यक्ष बमले अनुरोध गरेकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित