कालीकोटका जंगलमा हिमचितुवा

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा हिमचितुवा भेटिने क्रम बढेको छ । सानो बाघको रुपमा हेरिएको हिमचितुवा कालीकोट कोट खर्कमा भेटिएको छ ।

स्थानिय शिक्षक हिरामणि सिमखाडाले फेसबुक मार्फत पोष्ट गरेको फोटामा सान्नित्रिवेणि गाउँ पालिकाको कोटमा उक्त हिमचितुवा भेटिएको बताएका छन । उनले पछिल्लो समयमा विरलै भेटिने हिमचितुवा उचित बास स्थानको अभावमा हराउदै गएपनि भेटिन थालेको बताए ।

जिल्लाका विभिन्न ठाउँमा हिमचितुवा(बाध) भएपनि चोरी सिकारी गर्ने क्रम बढेको स्थानियले बताए ।

स्थानियका अनुसार सरोकारवाला निकायको भने उचित ध्यान नगएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित