कालीकोटमा माओ जयन्ति मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । कम्युनिष्टहरुले जिल्लामा आ आफ्नै तरिकाले माओ जयन्ति मनाएका छन ।

कालीकोट जिल्लामा नेकपा(माओवादी केन्द्र) लगाएतका दलहरुले माओको फोटोमा माल्यर्पाण गरेर १३० औं माओ दिवस मनाइएको छ । कालीकोट जिल्लामा नेकपा(माओवादी केन्द्र)ले पार्टी कार्यालयमा एक कार्यक्रमका विच माओ दिवस मनाइएको छ ।

माओ दिवस मनाउदै नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेशका सदस्य सारेज बोगटीले माओले देखाएको बाटोमा अघि बढे नेपालमा कम्युनिष्टहरुले जनताका पक्षमा काम गर्ने र एक जुट हुने अवस्था आउने बताएका छन । जिल्लामा नेमकिपा,नेकपा लगाएतका दलहरुले माओ दिवस मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित