तिलागुफाका सक्षम नागरिक विदेश पठाउने सोच छैन-उपमेयर शाही

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफाका नागरिकलाई सरकारले बैदेशिक रोजगारीको लागि भाषा शिक्षण गरेको कुरा प्रति तिलागुफा नगरपालिकाले खण्डन गरेको छ ।

तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीले महादेव माविमा जापनिज भाषा शिक्षण शुरु भएको प्रति इंगित गर्दै तिलागुफा नगरपालिकाका सक्षम नागरिकलाई विदेश पठाउने भन्ने कुरा गलत भएको बताउदै त्यस प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।उनले तिलागुफा सरकारले गरेका सकरात्मक कामका बारेमा पनि चर्चा गर्न अनुरोध गरेका छन ।

तिलागुफाको समग्र विकासका लागि नकरात्मक कुराको टिकाटिप्पणि भन्दा पनि सकरात्मक कुराको बारेमा पनि सबैले मनन गर्न अनुरोध गरेका छन । तिलागुफा नगरपालिका जनताका हित विपरित कुनै पनि काम नगर्नेमा विश्वस्त रहेको नगर उपमेयर शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित