पिलिमा भिडियो एक्सरे सेवा शिबिर नगर उपप्रमुख शाहीले गरे उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट ।पिलिमा स्वास्थ्य शिबिर शुरु भएको छ ।खांडाचक्र नगरपालिकाको आयोजनामा वडा नम्बर ८र ९ का ३१ जना गर्बवतिले सेवा लिएको बताइएको छ ।खांडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालका अनुसार सो शिबिरमा जिल्ला अस्पताल कालिकोटका डाक्टर अप्सरा हमालले शिबिरमा स्वास्थ्य सेवा दिएको बताए । सो शिबिरमा तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र शाही,खांडाचक्र ७ का वडा अध्यक्ष दिपराज कार्किको उपस्थिति रहेको बताइएको छ ।पछिल्लो समयमा जिल्लाका रास्कोट,तिलागुफा लगाएतका स्थानीय सरकारले घरदैलोमा सेवा दिदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित