जनयुद्धका शहिद परिवारका सन्तति गोलबन्द

7
SHARES
15
VIEWS
कालीकोट । जनयुद्ध ताका ज्यान गुमाएका शहिद परिवारहरुका सन्तति फाउण्डेसनमा आवद्ध भएका छन । आज(विहबार) कालीकोट जिल्लामा सम्पन्न भएको शहिद तथा वेपत्ता सन्तति फाउण्डेसनको प्रथम साधारण सभामा जनयुद्धका शहिद परिवार जनक प्रसाद आचार्यको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन भएको छ ।
उक्त समितिमा तपसिलका पदाधिकारीहरु रहेन बताइएको छ ।
नवनिर्वाचित अध्यक्ष जनक आचार्यले आफुहरुको संगठनले जिल्लामा रहेका जनयुद्धका शहिद तथा वेपत्ता परिवारका छोराछोरीहरुलाई राज्यद्धारा पाउने सेवा सुविधाका लागि अघि बढ्ने बताएका छन । नवनिर्वाचित समितिलाई नेकपा(माओवादी केन्द्र)का नेताहरुले बधाई दिएका छन ।
पदाधिकारीहरु
१) जनक आचार्य – अध्यक्ष ( खाडाचक्र )
२) धिरिन्द्रा बम – उपाध्यक्ष ,(शान्नीत्रिबेणि )
३) खकेन्द्र सिंह – सचीव ( महावै )
५) भवन शाही – कोषाध्यक्ष ( पचालझरना )
६) संगिता परियार – सदस्य
७) भुपेन्द्र शाही – सदस्य
८) कल्पना बिश्वकर्मा – सदस्य
९) दिपक शाही – सदस्य
बाकी चार जना पहिलो बैठक बाट मनोनीत गरिने छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित