हिमचुली सहकारी र पचालझरना साझेदारीमा अघि बढ्छ-अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले सहकारी संस्था पालिका सरकार बिच साझेदारीमा अघि बढ्ने बताएका छ्न ।

हिमचुली कृषि सहकारी संस्थाले आयोजना गरेको बित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष शाहिले पचालझरनाका आम महिलाहरुले व्यावसायिक बनेर आत्मनिर्भर हुने गरी अघि बढ्ने  र कमाएको रकम सहि ठाउँमा लगानी गर्ने अनुरोध गरेका छ्न ।सरकारले लगानी गर्ने र सहकारी संस्थाले उत्पादनका काममा अघि बढेर सहकार्य मार्फत अघि बढेन बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित