पलाताले थाल्यो शैक्षिक सुधारको अभियान

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिकाले शैक्षिक सुधारका लागि सरोकारवाला संग अन्तरक्रिया गरेको छ ।

गाउँ शिक्षा शाखाको आयोजनामा गाउँ पालिका भित्रका विद्यालय ब्यबस्थापन समिति,प्रधानध्यपक बिच अन्तरक्रिया गरेको छ ।गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया,उपाध्यक्ष अलैपुरा हमाल सहितको उपस्थितिमा गरिएको कार्यक्रममा शैक्षिक सुधारका लागि महत्त्वपूर्ण सुझाब राखेका थिए ।

सो कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष रोकायले शैक्षिक सुधारका लागि शिक्षक र अभिभावकले सहि ढंगले काम गर्नु पर्नेमा जोड दिएका छन ।आफ्ना बालबालिकाको भबिस्यका लागि अभिभावकले दायित्व पूरा गर्नु पर्ने बताए ।

त्यसपछि मात्र विद्यालयले शिक्षामा गुणस्तरीय बनाउन योजन बनाउनु पर्ने समेत बताए ।

सो कार्यक्रममा गाउँ शिक्षा शाखाका प्रमुख कल बहादुर भण्डारीले आगामि दिनमा शिक्षामा सुधार ल्याउन सबैको महत्त्वपूर्ण भुमिका रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित