महाबैले गर्‍यो जनयुद्ध दिवशमा बृक्षारोपण,देशभर जनयुद्व दिवश मनाइदै

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध दिवशको २८ औं प्रबेस गरेको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन शुरु भएको छ ।महाबै गाउँ पालिकाले आज फागुन १ गते ओदा आधारभुत स्वास्थ्य इकाइमा बृक्षारोपण गरेर मनाएको छ ।

महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहको उपस्थितिमा बृक्षारोपण गरिएको हो । नेकपा(माओवादी केन्द्र) जिल्लाका विभिन्न स्थानीय तहमा अन्तरक्रिया,शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेर मनाउने जनाएको छ ।

नेपाल सरकारले समेत फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय समेत गरेकोमा माओवादी केन्द्रले स्वागत गरेको छ ।नेकपा(माओवादी केन्द्र) कालिकोटका जिल्ला संयोजक लक्ष्मी चौलागाईंका अनुसार राज्यले समेत जनयुद्ध दिवशमा बुदा दिनुले स्वागत योग्य काम भएको र जनताको सरकार भएको हुने गरेर अनुभुती हुन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित