कालीकोटमा दुई जना थप,संक्रमितको संख्या १६ पुग्यो

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लामा पछिल्लो पटक कोरोना संक्रमित २ जना थप भएका छन ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले दिएको जानकारी अनुसार सान्नीतृबेणी गापा वडा न २ का १८ र २१ बर्षका नयाँ २ जना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ ।

रास्कोट नगरपालिकामा १ जना,सान्नित्रिवेणि गाउँ पालिकामा १३ जना र शुभकालिकामा २ जना गरी १६ जना आइसोलेसनमा रहेको बताइएको छ । जिल्लामा हाल सम्म संक्रमित भएको संख्या ४५ पुगेकोमा १ महिला र २८ पुरुष गरी २९ जना घर पठाइएको बताउदै जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार हाल आईसोलेसनमा रहेका ३ महिला र १३ पुरुष गरी जम्मा १६ जना रहेको बताउनु भएको छ ।

जिल्ला जनस्वास्थ्य अधिकृत कटक महत द्धारा हस्ताक्षरित अध्यवधिक तथ्यांकमा कालीकोट जिल्लाका विभिन्न स्थानिय तहमा स्थापना गरिएका क्वारेन्टाइनमा ३४४ जना मात्र रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित