निरु बिकका हत्या आरोपित प्रहरी नियन्त्रणमा

7
SHARES
15
VIEWS

कालीकोट ।लामो अनुसन्धान पछि निरु बिकको हत्यारालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा परेका खांडचक्र नगरपालिका वडा नम्बर ६ बस्ने कमला बिक र सोही ठेगाना भएका अने नेपालिलाइ प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कालिकोटमा उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी शुबराज बमका अनुसार गएको वर्ष २०७८ भाद्र ७ गते प्रहरीमा निवेदन आएको र अनुसन्धान पछि अभियुक्त भनिएका दुबै जनालाई नियन्त्रणमा लिएको हो ।निरु बिकको हत्या मकै बारीमा सब भेटिएको र रहस्यमय मृत्युु भएको सरोकारवाला निकायले दबाब दिदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित