कतै कर्णाली कतै कर्नाली किन ?कर्णाली होइन कर्नाली नै हो ।

7
SHARES
15
VIEWS

पृष्ठभुमि:बिकटताकाे परिभाषा हाेईन निकटताकाे साईनाे अनि सुनकाे सिरानीमा छटपटिएकाे कनांलीले निरथंक बहस हाेईन बिकास र निकास खाेजेकाे छ ?

१० जिल्लाको समिश्रणमा बनेको कर्नाली प्रदेशको मुकाम सुर्खेतको बिरेन्द्रनगर भित्र रहेको बुलबुलेमा एउटा भुलभुलैया नामक छलफलको फेरी पनि आयोजना गरिएको रहेछ ।।।।।
निकै हाईप्रोफाइलमानिनेहरु आउदैछन है आउनुस है भनेर निकै प्रचार प्रसार गरिएको पाईयो ।

यो चौथो संस्करण रहेछ ?
अब त आज सम्मका उपलबधी पनि खोज्नु पर्छ कि ?
ग्लाेबल र एसियाली भाषिक र सांस्कृतिक फेस्टिबल गनं किन नसकिएकाे हाेला ?
दुर दराजकाे त कुरै छाेडाै रारा सिंजा,त्रिपुरा,अपर डाेल्पा,पचालझरना,कुपिन्डे दह, तिलिचाे ताल, चनदननाथ भैरब नाथ याेगी नरहरी नाथकाे जन्मस्थान, डाेर बहादुर बिष्ट हराएकाे गुठी चाैर पानडुसैन,सिंजा सभ्यता सहितका उपत्यका,तिलागुफा,पंदेवल दरबार, ताताेपानी श्रौस्थाननाभिस्थान,पादुका,त्रिबेणी पाटन र बडिमालिका धाम नेपाल र चीनकाे सिमानाका कैलाश मानसराेवरकाे कुरै छाेडाै ?
नजिकैकाे सुखेंतकै महत्वपुणं बिहार,भेरी र राकम सम्म नजर किन अहिले सम्म नपुगेकाे हाेला ? आयाेजना नगरिएकाे हाेला ?
यो संग जोडिएका र सहभागी हुनेले फरक अथं नलगाई आफैले आफैलाई प्रश्न गर्ने र आयोजक संग उत्तर माग्न कतै ढिला
पो भयोकी ?
हाल सम्म गरिएको उत्सब पछि कर्नालीबासी र कर्नाली प्रदेशका लागि उपलब्धी के के भए ? लेखाजाेखा गनेंकी ?

यो निकै भड्किलो होला ?खर्चिलो होला ?
खर्चको श्रोतको माध्धयाम के हाेला ?
प्रदेश सरकार, स्थानिय सरकार छ।
मुलुक प्रादेशिक मोडेलमा छ प्रदेश सरकारको स्वामित्व के हाे?

आयोजक संस्था कस्तो कुन बर्ग र चरित्रको हो ?।
समसामायिक सवाल उठान गर्न साझा र सरकारी संस्थालाई अगुवाई र नेतृत्व बाट बन्चित किन गरिएको हाेला ?
राज्य मुखदर्शक किन बनेको हाेला ?
सरकारले चासो र स्वामित्व लिनु पर्देन र ?
बर्षो बर्ष पालमुनि बहस गर्ने बुलबुले उद्यानमा परिबर्तन आएको छकि छैन ? साेध्ने हाेकी छैन भने अरु के परिबर्तनको आशा गर्ने कि नगनें कि बर्षेनी मागी खाने भाँडो बनाईरहने भुईमान्छे चसपलागिरहने ?

आम्दानी कति हुन्छ लगानी कहाँ कहाँ हुन्छ ?

बहस मात्रै सर्बोपरि हो भने गाउँगाउँमा पुगेका सामुदायिक रेडियोहरु,सामाजिक संजालहरु,युटुब च्यानलहरु लगायत टेलिभिजनका पर्दामा त बहसहरु अनि चर्काचर्की त
भैरहेकै छैनन र?

रैथाने संस्कृति र मौलिक कर्नालीको संस्कृतीको जगेर्ना गर्ने हो भने किन एशियाली उत्सब मनाउन सकिएको छैन ?
किन खास खस भाषा र सभयतामा आधारित कार्यक्रम संचालन हुन सकिरहेकाे छैन ?

मैले कर्णाली होइन ?कर्नाली हुनु पर्छ ? भनेर सुझाब गत साल दिएको थिएँ आंशिक रुपमा मात्र ब्यानर परिबर्तन त भएछ?
तर कर्णाली उत्सबमा कर्नालीका कुरा ?
साबिकको कर्नालीमा ठुला ठुला नेता साहित्यकार लेखक,बिचारक, प्रचारक ल्याउन सकेको भए कार्यपत्र सहितको प्रतिबद्धता सहित कार्यन्वयन सत्रमा परिणत गरिदिएको भए बर्षेनी मागी खाने भाडो बनाउने कथा दोहोरिने थिएन होला ?

जय कर्नाली !!!!!!!!!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित