अनेरास्ववियु कालीकोटमा ५१ सदस्य जिल्ला समिति गठन

7
SHARES
15
VIEWS

कालीकोट,असार । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) विचको एकता पछि बनेको अनेरास्ववियु कालीकोटले समितिको टुंगो लगाएको छ ।अनेरास्वयिु कालीकोटले ५१ सदस्य रहेको जिल्ला समिति गठन गरेको हो ।

पार्टी केन्द्रको निति अनुसार ६० र ४० प्रतिशतका आधारमा प्रतिनिधि चयन गरी जिल्ला समिति गठन गरिएको बताइएको छ । जिल्ला संयोजक मनसिंह शाही र सहसंयोजक शन्तोष महतारा द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।१७ सदस्य जिल्ला सचिवालय गठन गरिएको र अन्य विभाग लगाएतका टुंगो लगाउन जिल्ला समितिको पहिलो बैठकले निर्णय गर्ने छ ।

तर पूर्व अनेरास्वयिका तर्फबाट लक्ष्मण शाहीको नेतृत्वमा समानान्तर समिति गठन भएको छ । लक्ष्मण शाही लगाएतका विद्यार्थि नेताहरु रहेको २२ सदस्य समानान्तर  जिल्ला समित गठन भएको बताइएको छ ।
तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) विच एकता पछि भातृसंगठनको एकिकरण हुने क्रम बढेको छ ।

जिल्लामा शिक्षक संगठन बाहेक अन्य भातृ संगठनको टुंगो लागिसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित