तेस्राे राष्ट्रपतिमा पाैडेल निर्वाचित

7
SHARES
15
VIEWS

काठमाडौं । आज भएकाे राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले प्रतिस्पर्धी एमाले नेता सुवास नेम्बाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा पौडेललाई संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ गरि कुल ५६६ सांसदले मत दिएर विजयि भएका हुन भने   राष्ट्रपतिका प्रतिष्पर्धी एमालेका सुवासचन्द्र नेम्बाङले भने २७० मत प्राप्त गरेका छन ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए। नेकपा एमालेका नेम्बाङलाइ राप्रपा लगाएतका दलहरुले मतदान गरेका हुन ।इ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित