रास्काेटमा युवा सहभागिता सम्बन्धि कार्याशाला गाेष्ठि

7
SHARES
15
VIEWS

कालीकोट । निति निर्माणको तहमा युवाहरु भुमिकाका विषयमा रास्कोटमा कार्यशाला गोष्ठि शुरु भएको छ ।

रास्कोट नगरपालिकामा प्लान इन्टरनेश्नल नेपालको सहयोग तथा समाजका लागि विकास र समृद्धि कालिकोटले आयोजना गरेको कार्यक्रममा कार्यशाला गोष्ठि युवाहरुको भुमिकाका विषयमा छलफल भएको छ । संस्थाका उपाध्यक्ष गाैरी परियारकाे अध्यक्षता तथा गैरसरकारी सँस्थाका फाेकल पर्सन हुकुम शाहीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा सामाजका लागि बिकास र सम्बृद्दि कालिकोटका अध्यक्ष माधव उपाध्यायले सहिजकरण गरेको कार्यक्रममा रास्कोटका युवाहरुले आ आफ्ना धारणा राखेको बताइएको छ । उक्त कार्यक्रममा सहभागि हुकुम शाहीका अनुसार युवाहरुले हरेक तहका निति निर्माणका सवालमा विशेष ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिएको बताए ।

रास्कोट लगाएतका अन्य स्थानिय तहमा पनि कार्यशाला गोष्ठि गर्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित