भिम बने दलित वस्तिकै पहिलो स्थायि सरकारी जागिरमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका एक युवा सिंगो दलित वस्तिबाट पहिलो पटक स्थायि जागिरमा प्रवेश गरेका छन ।

पचालझरना गाँउ पालिका वडा न.२(साविकको बदालकोट गाविसको वडा न.९)धमालिमा रहेका दलित वस्ति १सय८४ घरहरु मध्ये पहिलो पटक भिम बहादुर विकले स्थायि जागिर शिक्षकमा मोरङ् जिल्लाबाट सिफारिस भएका छन । उनले दलित कोटाबाट स्थायि जागिरमा प्रवशे गरेको वडा अध्यक्ष करविर कामीले बताए ।

धेरै युवाहरुले प्रयास गरेको भएपनि उनि भने साविकको बदालकोट गाविसको वडा न.३ देखि ९ सम्मका दलितको बहुमत संख्या भएपनि पहिलो पटक स्थायि जागिरमा प्रवेश गरेको बताइएको छ ।

पछिल्लो समयमा युवाहरुमा पढाईमा भन्दा फुर्सदमा समय विताउने प्रचलन भएपनि अधिकांस युवाहरुले पढाईमा ध्यान दिन शुरु गरेको र छोराले पहिलो पटक स्थायि जागिरमा नाम निकालेकोमा भिम बहादुरका बुवा कलिमाने लुवारले हर्षका आंशु झार्दै सबैको क्रिपाले सफल भएको र आफ्नो कुल नै उज्यालो भएको बताएका छन । उनले भने निरक्षर बाबुको साक्षर छोरा भएर सरकारी जागिरमा प्रवेश हुनु सबै भन्द खुशिको महसुस भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित