दैलेखमा खानेपानी प्रमुख साढे दुईलाख घूस सहित पक्राउ

7
SHARES
15
VIEWS

सुर्खेत,असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित ४ जनालाई रु. दुई लाख ४१ हजार घूस रकम सहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार स्थानीय दैलेख, भगवतीमाई गाउँपालिका–३ सानटडा खोला तटबन्धन निर्माण सम्पन्नपछि भुक्तानीका लागि उनीहरुले घूस लिएका थिए।

आयोगले मल्लसहित सब–इन्जिनियर वीरेन्द्र चन्द, रन्जित श्रेष्ठ तथा सुरपभाइजर लक्ष्मी पाण्डेलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित