पचालझरनामा ट्रेड युनियन गठन,श्रमिकका हक अधिकारका लागि अघि बढ्ने

7
SHARES
15
VIEWS

कालिकोट ।पचालझरनामा नेकपा(माओवादी केन्द्र)निकट अखिल नेपाल ट्रेड युनियन महासंघको गठन भएको छ । पचालझरनामा श्रम गरेर काम गर्नेहरुको उपस्थितिमा श्रमिकहरुको छाता संगठन ट्रेड युनियन गठन भएको हो ।पचालझरना भएको प्रथम गाउँ सम्मेलनमा दाने लुवारको अध्यक्षतामा ११ सदस्य पालिका स्तरीय कमिटी गठन भएको बताइएको छ ।

उक्त सम्मेलनमा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले ट्रेड युनियन महासंघले श्रमिकहरुको हकहितका लागि विशेष भुमिका खेल्ने बताए ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष शाहीले ट्रेड युनियनका लागू आफुले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छ्न ।

प्रथम सम्मेलनमा पचालझरनाका विभिन्न स्थानमा काम गर्ने श्रमिक संघका अध्यक्ष समेत चयन गरिएको ट्रेड युनियनका जिल्ला अध्यक्ष बर्म ऐडीले बताएका छ्न ।उनले पालिका स्तरमा सम्मेलन गरेर जिल्ला स्तर सम्मेलन गर्ने बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित