हिमचुली द्वारा सरसफाइ र बिरामिलाइ फलफुल बितरण

7
SHARES
15
VIEWS

कालिकोट । रास्ट्रीय सहकारी दिवसको अवसरमा हिमचुली कृषि सहकारी संस्थाले सरसफाइ र बिरामिलाइ फलफुल बितरण गरेको छ।नेपालमा सहकारी स्थापना भएको ६६ वर्ष प्रबेशको अवसरमा संस्थाले खांडाचक्र नगरपालिकामा रहेको जिल्ला अस्पतालका बिरामिलाइ फलफुल बितरण गरेको छ भने नरहरिनाथ सेवा कार्यलयमा बजार सरसफाइ गरिएको हो ।

संस्थाका कोषाध्यक्ष कृष्ण कला पाण्डे,सल्लाहकार कटक महत,संस्थाका आन्तरिक लेखापरीक्षक मनिका बोहरा,लेखापाल दन्त तिरुवा,खांडाचक्र सेवा कार्यलयका ब्यबस्थापक जमुना आचार्य लगाएतका कर्मचारीहरुको उपस्थितिमा जिल्ला अस्पताल पुगेर  बिरामिलाइ फलफुलका साथै दूध बितरण गरिएको संस्थाका डेरी ब्यबस्थापक जयकृष्ण आचार्यले बताइएका छन ।

त्यसै गरी नरहरिनाथ सेवा कार्यलय कुमालगाउंले संस्थाका सदस्यहरुका साथै कर्मचारी,जनप्रतिनिधि,ब्यापारीहरुको उपस्थितिमा  फोहोरलाई सरसफाइ सहित शुभकामना आदानप्रदान गरिएको सेवा कार्यलय ब्यबस्थापक पुस्प उपाध्यायले बताए ।

संस्थाले जिल्लाका नौ वटै सेवा कार्यलयमा पहिले आउने सेवाग्राहीलाई स्वागत गर्दै विभिन्न रचनात्मक कार्यक्रम गरेको संस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र आचार्यलए बताएका छ्न ।

२०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा पहिलो सहकारीको स्थापना भएको दिनलाइ नेपालभर दिवशका रुपमा मनाउदै आएक्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित