गुणस्तरीय शिक्षालाइ प्राथमिकता दिन अभियान थालनी गरेका छौँ -शिक्षा शाखा प्रमुख भण्डारी

7
SHARES
15
VIEWS

कालिकोट । पलाता गाउँ पालिका शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीले गुणस्तरीय शिक्षा कायम गर्न पलातामा अभियान थालनी गरेको बताएका छ्न ।

पलाता गाउँ पालिकाको वडा नम्बर २ को सिद्धनाथ आधारभूत विद्यालय लार्फको नतिजा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमुख भण्डारी सो कुरा बताएका हुन ।उनले पलातामा गुणस्तरुय शिक्षा आजको आबस्यक्ता,पलाता गाउँ पालिकाको प्रतिबद्धता भन्ने नाराका साथ अभियान संचालन गरेको बताउदै अब सबै विद्यालयमा भर्नादर बढाउने र बिगतका अनुभवबाट पाठ सिक्दै आगामी वर्ष गुणस्तर कायम गर्न आफु लागि पर्ने बताएका छ्न ।

सो विद्यालयका प्रधानध्यापक कृष्ण बिक   लगाएतका सरोकारवाला सहित अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको शिक्षक धनकर्ण बिकले बताएका छ्न।

यस अघि मेहेल्नेमा रहेको जनबिचार आधारभुत बिद्यालयको गाउँ पालिका अध्यक्ष सहितको उपस्थितिमा नतिजा सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित