कालिकोटको तिलानदिमा एक जना बेपत्ता

7
SHARES
15
VIEWS

कालिकोट । तिलानदीमा एक जना बेपत्ता भएका छ्न ।तिलागुफा नगरपालिका १ निवासी काली बहादुर बिक बेपत्ता भएका छ्न ।

घरको नजिकमा रहेको तिला नदिमा दाउरा निकाल्न गएका काली बहादुरको खुट्टा चिप्लिएर नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रबक्ता सुबराज बमले बताएका छन।

प्रबक्ता बमका अनुसार शनिबार दिउँसो १२ बजेको समयमा उक्त घटना भएको र जानकारी भएपश्चात घटनास्थलमा गएर खोजी कार्य भैरहेको बताए ।

जिल्ला समन्वय समिती कालिकोटका सदस्य समेत रहेका काली बहादुर बिकको अवस्थाका बारेमा स्थलगत रुपमा बुझबिस्तार भएको जिल्ला समन्वय प्रमुख धनजित शाहीले बताए ।स्थानीय र प्रहरीको सहायतामा तिलानदिमा खोजी कार्य भैरहेको शाहीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित