मलाई भन्दा हामिलाई भनेर योजना माग गरेमा पहिलो प्राथमिकतमा राख्छु-शुभकालिका अध्यक्ष आचार्य

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिका गाउँ पालिका अध्यक्ष गोविन्द आचार्यले आफुले व्यक्तिगत भन्दा सामुहिक रुपमा योजना माग्न आएपछि प्राथमिकतामा राख्ने बताएका छन ।

शुभकालिका गाउँ पालिकामा आफ्नो कार्यकालमा व्यक्तिगत रुपमा योजना मागका लागि खानेपानि,सिचाई तथा स साना पोखरीका लागि योजनालाई प्राथामिकतामा नराख्ने बताएका छन । शुभकालिका गाउँ पालिका अध्यक्ष आचार्यले विकास निर्माण गर्दा खेरी केही ठाउँमा पर्ने असर जनताको हितका लागि दर्घिकालिन रुपमा प्रभाव पर्ने भएकाले सबैले त्याग गरेपछि मात्र विकास हुने बताएका छन ।

आफुले गरेका कामको बारेमा सकरात्मक सुझावका लागि सबै निकायलाई अनुरोध गरेको र आफ्ना विरुद्ध टिकाटिप्पणि गर्नेलाई कुनै पनि प्रतिक्रिया नदिने बताउदै सबैको सुझाव सल्लाह मार्फत शुभकालिका गाउँ पालिकाको सम्बृद्धिका लागि आफुले निरन्तर काम गर्ने बताएका छन । उनले भने म बचनमा पक्का छु जे गर्ने हो सोही बोल्ने र उक्त कुरा व्यवहारिक रुपमा लागु गर्ने अध्यक्ष आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित